image
image
मधेस प्रदेश सरकारले वैशाख २३ गते सार्वजनिक विदा दिने निर्णय

मधेस प्रदेश सरकारले वैशाख २३ गते सार्वजनिक विदा दिने निर्णय

काठमाडौँ -   मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

प्रदेशको गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।