image
image

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि 

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आइतबार गरिएको परीक्षणको रिपोर्ट अनुसार आफूलाई कोरोना पुष्टि भएको शर्माले बताएका छन्।

ज्वरो र जीउ दुखाइ बढेपछि कोरोना परीक्षण गरेको उनले बताए।

उनले आफूमा कोरोना संक्रमणका लक्षण देखिएको र औषधि सेवन सुरु गरेको बताए। हाल आफू काठमाडौँस्थित डेरामै आइसोलेशनमा रहेको उनले बताएका छन्।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।