image
image

इन्टर मिलानलाई इटालियन सिरि ए को उपाधि

काठमाडौँ । इन्टर मिलानले ुइटालियन सिरि एु को उपाधि जितेको छ। आइतबार दोस्रो स्थानको एटलान्टा बराबरीमा रोकिएसँगै इन्टर मिलानले चार खेल बाँकी छदा लिगको उपाधि जितेको हो।

चार चरणको खेल बाँकी रहदा इन्टरले दोस्रो स्थानको एटलान्टासँग १३ अंकको अग्रता लिएको छ।

इन्टरले पछिल्लो पटक सन् २०१० मा लिगको उपाधि जितेको थियो। सो सिजन इन्टरले युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो।

प्रशिक्षकको रुपमा एन्टोनियो कोन्टेले चौथो पटक इटालियन लिग जितेका हुन्। उनले यसअघि सन् २०११ देखि २०१४ सम्म युभेन्ट्सबाट लिगको उपाधि जितेका थिए। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।