image
image
उपरथी महरालाई प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

उपरथी महरालाई प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ -   नेपाल सेनाका उपरथी मान बहादुर महरालाई प्रधान सेनापति अशोक राज सिग्देलले मंगलबार जंगी अड्डामा आयोजित एक विशेष समारोहमा उपरथी दर्जामा पदोन्नति प्राप्त उपरथी मान बहादुर महरालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित UNIFIL (United Nations Interim Force in Lebanon) मिसनमा डेपुटी फोर्स कमान्डरको जिम्मेवारीमा कार्यरत छन्।

यस अवसरमा प्रधान सेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका मनोज थापा र अर्जुन बस्नेतलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। साथै, प्रमुख सेनानी ब्रजेश महर्जनलाई पनि सम्मानित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।