निषेधाज्ञा अवज्ञा गर्दै हिँडडुल गर्ने ३ हजार १९२ जना प्रहरीको होल्डिङ सेन्टरमा
काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्दै अनआवश्यक काममा हिँडडुल गर्ने ३ हजार १९२ जना मानिसलाई प्रहरीले आइतबार होल्डिङ जोनमा राखेर सम्झाइ बुझाइ गरी छाडेको छ।
काठमाडौँबाट १ हजार ६८४ जना, ललितपुरबाट १ हजार ३५४ जना र भक्तपुरबाट १ सय ५४ जनालाई होल्डिङ जोनमा राखेर सम्झाईबुझाई छाडेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बताएको छ।
काठमाडौँबाट १ हजार ६८४ जना, ललितपुरबाट १ हजार ३५४ जना र भक्तपुरबाट १ सय ५४ जनालाई होल्डिङ जोनमा राखेर सम्झाईबुझाई छाडेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बताएको छ।