image
image
नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्यमा गिरावट

काठमाडौँ -   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ। यस अनुसार, बिहीबारको मूल्य १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ, जुन बुधबारको १ लाख ९१ हजार ६०० रुपैयाँको तुलनामा वृद्धि हो।

त्यस्तै, चाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।