बिष्णुमती खोलाको किनारमा एक महिनादेखि थुप्रिएको फोहोर हटाउन ढिलाइ (तस्बिरहरु)
काठमाडौँ - काठमाडौंको बिष्णुमती खोलाको किनारमा झण्डै एक महिनादेखि थुप्रिएको फोहोर अझै हटाइएको छैन।
स्थानीयवासीका अनुसार, डोजरको मद्दतले खोलाबाट फोहोर निकालेर किनारमा थुपारिएको थियो। सो फोहोर सफा गर्ने भनिए पनि हालसम्म त्यसमा कुनै काम नभएको र त्यसले असर पारिरहेको स्थानीयवासीले गुनासो गरेका छन्।
_ZVlNm9Vr2N.jpg)
_YFtTcbtEP8.jpg)
_ozes8nN5yd.jpg)
_iwOsEKEMAT.jpg)
_mjBl5dV76D.jpg)
_bjPdqcInHH.jpg)
_WDP34JQyke.jpg)









