अब श्रीलंकाली हवाई बिमानमा ७५ यात्रु मात्र उड्न पाउने
काठमाडौँ २० वैशाख । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणले हवाई यात्रामा कडाई गर्दै बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाउने नियमन आगाडी सरेको छ । सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा सो नियम लागू गरको हो ।
विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाईरस श्रीलंकामा पनि फैलिदै गएपछि यस्तो नियम लागु गरिएको छ । त्यस्तै दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्याँकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ ।