image
image
आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट पारित

आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट पारित

काठमाडौँ -  आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट बहुमतले पारित भएको छ।

गत १९ वैशाखमा बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफलपछि उक्त नीति तथा कार्यक्रम पारित भएको हो। यसका आधारमा सरकारले आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।