image
image

निषेधाज्ञामा सामुदायिक भान्साले निःशुल्क खाना खुवाउँदै 

काठमाडौं। काठमाडौंमा जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरिब, मजदुर सबैलाई सामुदायिक भान्साले निःशुल्क खाना खुवाउन थालेको छ। यसअघि काठमाडौंको भिमसेनथानमा सहुलियतमा खाना खुवाउँदै आएको थियो। 

आफ्नो रणनीति परिवर्तन गर्दै अबदेखि निःशुल्क खाना वितरण गर्न थालिएको खाना सबैलाई सामाजिक प्रोजेक्टले जनाएको छ। अहिले भिमसेनथान, डल्लु, पशुपति लगायतका क्षेत्रमा खाना खुवाउँदै आएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।