image
image
प्रधानमन्त्री ओलीको २५६९ औं बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश

प्रधानमन्त्री ओलीको २५६९ औं बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश

काठमाडौँ -   प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९ औं बुद्धजयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गर्दै गौतम बुद्धका शिक्षालाई आत्मसात् गरी शान्ति, करुणा र उज्यालो भविष्यको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध।” उनले थपे, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ।”

उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।