image
image
राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँमा

राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँमा

काठमाडौँ -   राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन्। व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन उनले यहाँको भ्रमण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलको गृहजिल्ला भ्रमणले स्थानीय बासिन्दामा उत्साह र हर्षोल्लासको वातावरण सिर्जना गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।