image
image
मेक्सिकोमा मेयर उम्मेदवारसहित ४ जनाको गोली हानी हत्या

मेक्सिकोमा मेयर उम्मेदवारसहित ४ जनाको गोली हानी हत्या

काठमाडौँ  -  मेक्सिकोको भेराक्रुज राज्यको टेक्सिस्टेपेक नगरपालिकामा चुनावी प्रचारका क्रममा मेयर उम्मेदवार येसेनिया लारा गुटिएरेज र तीन अन्य व्यक्तिको गोली हानी हत्या भएको छ। सो घटना आइतबार भएको थियो र यसलाई फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो। गोली प्रहारका क्रममा मेयर उम्मेदवारसहित चार जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन्। आक्रमणकारीहरूले मोटरसाइकलमा सवार भएर हमला गरेका थिए।

घटनामा मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउम र भेराक्रुजकी गभर्नर रोसियो नाहलेले गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।