image
image

रहेनन् कोरोना संक्रमित पूर्वसहायकमन्त्री चित्रकार 

काठमाडौँ २० वैशाख । कोरोना संक्रमित पूर्वभूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको उपचारको क्रममा निधन भएको छ । चित्रकारको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार बिहान निधन भएको हो ।

अस्पतालका सूचना अधिकृत सुशील गुरुङका अनुसार उनी शनिबार अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकार ज्ञानेन्द्र शाहको शासनकालमा भूमिसुधार सहायकमन्त्री बनेका थिए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।