image
image
गोदावरी नगरपालिकासँग नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सम्झौता

गोदावरी नगरपालिकासँग नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सम्झौता

काठमाडौँ  -   गोदावरी नगरपालिकाले आफ्ना शिक्षक र कर्मचारीहरूको भविष्यलाई सुरक्षित गर्न नागरिक लगानी कोषसँग नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौतामा नगर प्रमुख वीरेन्द्र भट्ट र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरे।

यस योजनाअनुसार, नगरपालिकाका शिक्षक र कर्मचारीहरूले मासिक १,००० रुपैयाँ जम्मा गर्नेछन्। यसमा ५०० रुपैयाँ तिनीहरूको तलवबाट र बाँकी ५०० रुपैयाँ नगरपालिका शिक्षक कर्मचारी कल्याणकारी कोषबाट थप गरिनेछ। जम्मा भएको रकमको आधारमा सहभागीलाई एकमुष्ट भुक्तानी वा ६० वर्ष पुगेपछि मासिक पेन्सन उपलब्ध गराइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।