image
image
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५% छुट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५% छुट

काठमाडौँ  -    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी) र बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टबीचको साझेदारीअनुसार, एनआइएमबीका ग्राहकहरूले रिसोर्टको खाना र सफ्ट ड्रिंक्समा १५% छुट पाउने भएका छन्।

यो छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने छ। यस पहलले डिजिटल भुक्तानी प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको बैंकले जनाएको छ।

अधिक जानकारी र छुटको विवरणका लागि एनआइएमबीको आधिकारिक वेबसाइट भ्रमण गर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।