image
image

नेपाली कलाकारहरुले सुरु गरे २४ सै घण्टा निशुल्क कोभिड एम्बुलेन्स सेवा 

काठमाडौं, २० वैशाख । नेपालमा पनि कोरोनको दोस्रो लहर तीव्र गतिमा फिलिएर उपत्यका समेत एम्बुलेन एवम् अईसियूको अभाव देखेदै गर्दा नेपाली कलाकारहरु पनि सहयोगका लागि अघि बढेका छन् ।  

संक्रमित बढेर सबै  अस्पताल  संक्रमितले भरिएका अवस्थामा  कलाकारहरु निखिल उप्रेती, केदार घिमिरे र पाइलट विजय लामाले निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले निजी सवारी नहुने र एम्बुलेन्सको खर्च तिर्न नसक्नेले मात्र सम्पर्क गर्न आग्रह गरेका छन् ।



उनिहरुले  काठमाडौ उपत्यकामा २४ सै घण्टा निशुल्क कोभिड एबुलेन्स सेवा (साथमा अक्सिजन) सहित सन्चालन गरेका छन्  । सम्पर्क नम्बर: 9851277342 ,9851239342, 9851312417
कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु पनि आग्रह गरका छन्  ।

यो कार्यक्रम संचालकहरु सबैको नाम यस प्रकार रहेको छ 
१) ॐ समाज डेन्टल अस्पताल
२) सर्बेन्द खनाल (पुर्ब आईजिपी नेपाल प्रहरी )
३) ज्ञानेन्द्र शाही (हाम्रो नेपाल हामी नेपाली संयोजक )
४) पाईलट बिजय लामा (क्याप्टेन नेपाल वायु सेवा )
५) निखिल उप्रेती (नेपाली सिनेमामा कगउभच कतबच नायक )
६) सञ्चिता लुइटेल (नेपाली सिनेमामा नायिका )
७) केदार घिमिरे ‘माग्ने बुढा’(कलाकार )
८) डाःसुबास घिमिरे
९)कर्ण बहादुर शाही (पुर्ब अध्यक्ष एन प्याब्सन )
१०)सन्जय राज अधिकारि (अधिबक्ता )
११)रामहरि शर्मा (अध्यक्ष पर्यटन यातायत महासंघ)
१२)देबेन्द प्रधान (यातायात बिज्ञ एबंम राप्रपा नेता)
१३)बिराज समाज सेबा
१४)खगेन्द्र थापा (हाम्रो नेपाल हामी नेपालि अन्तर्राष्ट्रिय संयोजक )

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।