image
image
सुनवलमा सवारी दुर्घटनामा युवकको मृत्यु

सुनवलमा सवारी दुर्घटनामा युवकको मृत्यु

काठमाडौं   -    पश्चिम नवलपरासीको सुनवल नगरपालिका-९, स्वाठीमा भएको सवारी दुर्घटनामा २२ वर्षीय जीवन यादवको मृत्यु भएको छ।परासी-सुनवल सडक खन्ड अन्तर्गत सुनवल नगरपालिका-९, स्वाठीमा लु२६प २५०० नम्बरको मोटरलाइकललाई कारले ठक्कर दिँदा दुर्घटना भएको हो । उनको मोटरसाइकललाई एक सानो कारले ठक्कर दिएको थियो, जसका कारण उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा जिल्ला अस्पताल परासीमा उनको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न सवारी फरार रहेको र प्रत्यक्षदर्शीका अनुसार सानो कारले ठक्कर दिएको भए पनि सवारीको नम्बर पत्ता लाग्न सकेको छैन। प्रहरीले फरार सवारीको खोजी कार्य तीव्र पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।