image
image

थप ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

काठमाडौँ २० वैशाख ।नेपालमा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३८८ जना र एन्टिजन परिक्षण गर्दा ६० जना गरि जम्मा ७४४८ जना नयाँ संक्रमित थपिएका हुन् ।                

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ रहेको छ । संक्रमित मध्ये दुई लाख ८६१ हजार १५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।     
    
पछिल्लो २४ घण्टामा २०२१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।