image
image
धनकुटामा जेठाजुको खुकुरी प्रहारबाट बुहारी गम्भीर घाइते

धनकुटामा जेठाजुको खुकुरी प्रहारबाट बुहारी गम्भीर घाइते

काठमाडौं   -    धनकुटाको सहिदभूमि गाउँपालिका–७, साप्तिङटारमा घरायसी विवादका कारण ४७ वर्षीय मिलन राईले आफ्नै बुहारी सुस्मा राईमाथि खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, घाइते राईको गर्धनमा गहिरो चोट लागेको छ र उनीलाई उपचारका लागि मनकामना मेडिकल, मुलघाट लगिएको छ।

घटनापछि जेठाजु मिलन राई फरार रहेका छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ। यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।