image
image
राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित, पर्यटन विधेयक स्वीकृत

राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित, पर्यटन विधेयक स्वीकृत

काठमाडौं   -   राष्ट्रिय सभाको बैठक बुधबार एक सातासम्मका लागि स्थगित भएको छ। बैठकको समापनमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी बैठक १४ जेठमा बस्ने जानकारी दिएका छन्।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।