image
image
गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

काठमाडौं   -    गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु ,प्रदेश प्रमुख डिल्लीराज भट्टले आज दिउँसो २ बजे पहिलो बैठक आह्वान गरेका छन्। यस अधिवेशनमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन् र सरकार बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारीमा छ।

संसद् सचिवालयका अनुसार, सोमबार बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिनेछ। यसपछि, आगामी १९ गते नीति तथा कार्यक्रम संसदमा टेबुल गर्ने बताइएको छ। संविधान अनुसार प्रत्येक असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।