image
image
सुनको मूल्य तोलामा रु १,४०० ले वृद्धि, चाँदी स्थिर

सुनको मूल्य तोलामा रु १,४०० ले वृद्धि, चाँदी स्थिर

काठमाडौं   -    नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर एक लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य एक लाख ९० हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।