image
image
जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त

जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त

काठमाडौं    -     जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ आजदेखि पदमुक्त भएकी छन्। उनले प्रदेशसभामा इमेलमार्फत राजीनामा बुझाएकी थिइन्, जसलाई प्रदेशसभा सचिवालयले स्वीकार गरेको छ।

उनका श्रीमान् कैलाश गुरुङले वैशाख ३० गते सामाजिक सञ्जालमार्फत गीता गुरुङको राजीनामाबारे जानकारी दिएका थिए। जनमत पार्टीका संसदीय दलका नेता सिके गुप्ताले पनि उनलाई पदमुक्त गरिएको पुष्टि गरेका छन्।

प्रदेशसभा सचिव दुर्लभ पुनका अनुसार गीता गुरुङको अनुपस्थितिको सूचना प्रदेशसभामा दिइसकेपछि आजदेखि उनलाई पदमुक्त गरिएको जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।