image
image
राप्रपाको आन्दोलनमा दुर्गा प्रसाईंको अभियान सहभागी नहुने

राप्रपाको आन्दोलनमा दुर्गा प्रसाईंको अभियान सहभागी नहुने

काठमाडौँ -  आज जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा हुन लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ।

अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले विज्ञप्ति जारी गर्दै आन्दोलन राप्रपाको आफ्नै नेतृत्वमा रहेको जनआन्दोलन भएकाले आफूहरूको सहकार्य नरहेको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा आन्दोलनमा सहभागी नहुन अनुरोध गरिएको छ र आन्दोलनको क्रममा कुनै अप्रिय घटना भएमा अभियानले कुनै पनि जिम्मेवारी नलिने भनिएको छ।

उता, राप्रपासहितका राजावादी समूह आज राजधानीमा प्रदर्शन गर्ने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।