image
image
सुनको मूल्य सामान्यले वृद्धि , चाँदी तोलाको कति?

सुनको मूल्य सामान्यले वृद्धि , चाँदी तोलाको कति?

काठमाडौँ   -    नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्यरूपमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम गरिएको छ।बिहीबारको तुलनामा आज सुनको मूल्य ७ सय रुपैयाँले वृद्धि भएको हो। बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम गरिएको छ, जुन बिहीबारको १ हजार ९९५ रुपैयाँ भन्दा १५ रुपैयाँले कम हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।