image
image
यात्रुबाहन सेवा बन्दको मौका छोपेर बढी भाडा लिने १०२ पठाओ र इनड्राइभ चालक कारबाहीमा

यात्रुबाहन सेवा बन्दको मौका छोपेर बढी भाडा लिने १०२ पठाओ र इनड्राइभ चालक कारबाहीमा

काठमाडौं   -   उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुबाहन सेवा बन्दको मौका पारेर बढी भाडा असुली अफलाइन यात्रु ओसार्ने १०२ जना पठाओ र इनड्राइभ चालकलाई कारबाही गरेको छ।

कार्यालयका एसपी दीपक गिरीका अनुसार, बढी भाडा लिएको आरोपमा ६ जना चालकलाई कारबाही गरिएको छ भने बाँकी ९६ जनालाई अफलाइनमा यात्रु ओसार्ने, बार्गेनिङ गर्नेजस्ता ‘अन्य’ गैरकानुनी गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।