यी प्रदेशमा यति छन् अक्सिजन प्लान्ट
यी प्रदेशमा यति छन् अक्सिजन प्लान्ट
काठमाडौँ । नेपालका सात प्रदेशमध्ये पाँच वटा प्रदेशमा मात्रै निजी क्षेत्रबाट सञ्चालित अक्सिजन उत्पादन गर्ने प्लान्ट छन्। तीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ११ वटा प्लान्ट सञ्चालनमा छन्।
यसपछि प्रदेश एकमा ४, गण्डकीमा २, प्रदेश ५ मा ३, लुम्बिनीमा २ र प्रदेश २ मा ३ वटा प्लान्ट सञ्चालनमा रहेको अक्सिजन उत्पादक संघले जानकारी गराएको छ। यसैगरी, उपत्यकाका भएका दुई प्लान्ट बिग्रिएका छन्।









