image
image
मध्यपूर्वको युद्धले विश्व बजारमा हलचलः कच्चा तेल र सुनको भाउमा भारी वृद्धि हुने संकेत

मध्यपूर्वको युद्धले विश्व बजारमा हलचलः कच्चा तेल र सुनको भाउमा भारी वृद्धि हुने संकेत


काठमाडौं ।  मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ भने लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा चिनिने सुन र बण्डतर्फ आकर्षित भएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बैंकिङ क्षेत्रको त्रासले बजार पहिले नै सशंकित रहेका बेला युद्ध चर्किने संकेतले थप दबाब सिर्जना गरेको हो। 

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड ९कच्चा तेल० को मूल्य ९ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.४२ डलर पुगेको छ भने अमेरिकी कच्चा तेल ८.६ प्रतिशतले वृद्धि भई ७२.६१ डलर कायम भएको छ। त्यसैगरी सुनको भाउ १.४ प्रतिशतले बढेर प्रति औंस ५,३५० डलर पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।