image
image
ट्रम्पले भने इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्छ

ट्रम्पले भने इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्छ

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार गरिएको आक्रमण पछि विकसित घटनामा केही बढी अमेरिकी सैनिक मारिएको हुन सक्ने बताएका छन्। अमेरिकी अखबार द न्युयोर्क टाइम्ससँग कुराकानीमा राष्ट्रपति ट्रम्पले प्रारम्भिक विवरणमा तीन जना सैनिक मारिएको आकलन भए पनि मृतकको संख्या त्यो भन्दा बढी हुन सक्ने बताएका हुन्।

‘तीन जना मारिनु पनि धेरै हो। तर प्रक्षेपणहरू हेर्दा संख्या त्यो संख्या बढ्न सक्छ,’ उनले भने।यसअघि अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले तेहरानमा हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेको अमेरिकी सैन्य अड्डामा हमला गर्दा  तीन जना अमेरिकी सैनिक मारिएको जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।