image
image
बागलुङ–२ मा रास्वपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा

बागलुङ–२ मा रास्वपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा

 

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलबीच जम्मा १४४ मतान्तर रहेको छ ।

 शर्माले १० हजार २६० मत प्राप्त गर्दा कांग्रेसका पौडेलले १० हजार ११६ मत प्राप्त गरेका छन् । क्षेत्रनम्बर २ मा अझै ९ हजार २२३ मत गणना गर्न बाँकी छ । यसैगरी नेकपाका ज्ञामनाथ गैरे ९तारा०ले  ८ हजार ७५५ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसे (सूर्य) ले ५ हजार ६०९ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।