image
image
काठमाडौं उपत्यकाका सडकमा बढ्यो चहलपहल,चुनावपछि पुरानै लयमा फर्किंदै

काठमाडौं उपत्यकाका सडकमा बढ्यो चहलपहल,चुनावपछि पुरानै लयमा फर्किंदै


काठमाडौं । चुनावी माहोलका कारण सुनसान देखिएको काठमाडौं उपत्यका विस्तारै पुरानै लयमा फर्किन थालेको छ। उपत्यकामा विस्तारै चहलपहल बढेको छ भने सडकमा सवारीसाधनहरूको चाप पनि क्रमशः बढ्न थालेको छ। 

यससँगै विभिन्न चोक तथा व्यस्त सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीहरू सक्रिय रूपमा खटिएका छन्। यसरी चुनावी गतिविधिपछि केही दिन शान्त बनेको काठमाडौं उपत्यका  पुनः चहलपहलसहित पुरानै गतिमा फर्कन थालेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।