image
image
स्विट्जरल्यान्डमा बसमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु

स्विट्जरल्यान्डमा बसमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु

काठमाडौं ।  स्विट्जरल्यान्डको पश्चिमी क्षेत्र फ्रिबोर्ग क्यान्टोनस्थित केरजर्समा मङ्गलबार साँझ बसमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । क्यान्टोनल प्रहरीका अनुसार घाइतेमध्ये एक उद्धारकर्मीसहित तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीले घटनामा अन्य कुनै सवारीसाधन संलग्न नभएको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मानवीय कारणले आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार यो घटना जानाजानी गराइएको हुन सक्ने सम्भावना समेत अनुसन्धानमा रहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।