image
image
४८ घण्टाको अल्टिमेटमपछि तनाव चर्कियो: Donald Trumpलाई इरानको कडा चेतावनी

४८ घण्टाको अल्टिमेटमपछि तनाव चर्कियो: Donald Trumpलाई इरानको कडा चेतावनी

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले कडा प्रतिक्रिया जनाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यदि इरानका इन्धन तथा ऊर्जा केन्द्रहरूमा आक्रमण गरियो भने, इरानी सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारलाई नै निशाना बनाउनेछ।

इरानको यो चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको नयाँ अल्टिमेटमपछि आएको हो।ट्रम्पले भनेका छन् कि यदि ईरानले ४८ घण्टाभित्र होर्मुज जलडमरू नखोलेमा, अमेरिकाले ईरानका विद्युत् उत्पादन केन्द्रहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पार्नेछ।

यसअघि इरानले दक्षिणी इजरायलमा मिसाइल आक्रमण गरेको थियो। निशानामा परेको क्षेत्रहरूमा इजरायलको अघोषित परमाणु हतियार भण्डारण रहेको मानिने शहर डिमोनापनि समावेश थियो।

इरानले ‘अब युद्ध नयाँ चरणमा प्रवेश गरेको’ जनाएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।