image
image
९ सय मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

९ सय मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । डोटीमा गए राति भएको जिप दुर्घटना परी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी आदर्श गाउँपालिका– ३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगेलले बताए। 

गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सुपप्र ०१–००१ च ३९२३ नम्बरबको राति साढे १२ बजेतिर जिप आदर्श– ६ रौसेल्ला घुम्तीबाट झन्डै ९०० मिटर मुनी खसेको थियो। शव खोलाबाट सडकमा ल्याउने काम भइरहेको डिएसपी ढुंगेलले जानकारी दिए। दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।