image
image
काठमाडौं महानगरपालिकाद्वारा खोलानालाको सरसफाइ अभियान सञ्चालन

काठमाडौं महानगरपालिकाद्वारा खोलानालाको सरसफाइ अभियान सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका खोलानालाको सरसफाइ अभियान सञ्चालन गरेको छ।वर्षायाम नजिकिँदै गर्दा पानी बस्तीमा पस्नबाट रोक्न र सहरी सुन्दरताको संरक्षण गर्न महानगरले उक्त अभियान सुरू गरेको हो।

अभियान अन्तर्गत नदी वरिपरि रोपिएका फूलका बोटबिरूवाको काँटछाँट गर्नुका साथै उम्रिएका झारपात हटाउने काम भइरहेको छ।साथै खोलामा अड्किएर रहेका फोहोरमैला पनि हटाइएको छ।

यसअघि काठमाडौँका टुकुचा, विष्णुमतीलगायतका नदी–नाला सरसफाइ गरिसकिएको छ भने बाँकी बल्खु, कलंकीलगायतका खोलाहरू पनि क्रमशः सरसफाइ गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।