image
image
बार एसोसिएसनले बोलायो आकस्मिक बैठक, कार्की आयोगले कानुन व्यवसायप्रति दुर्भावना फैलाएको आरोप

बार एसोसिएसनले बोलायो आकस्मिक बैठक, कार्की आयोगले कानुन व्यवसायप्रति दुर्भावना फैलाएको आरोप


काठमाडौं । भदौ २३ र २४ को घटनासँग सम्बन्धित जाँचबुझ आयोगले कानुन व्यवसायप्रति नै दुर्भावना फैलाउने धारणा व्यक्त गरेको भन्दै नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।बार एसोसिएसनको भवनमा साढे १ बजे सल्लाहकार समितिको आकस्मिक बैठक बस्ने तयारी रहेको महासचिव केदार कोइरालाले जानकारी दिए।

ुकार्की आयोगले न्यायालय र कानुन व्यवसायको क्षेत्राधिकार बाहिर गएर बोल्यो। राम्रोरनराम्रो पक्ष जे होला। मूल कुरा कानुन व्यवसायप्रति नै आम जनमानसमा नकारात्मक सन्देश जाने गरी टिप्पणी आयो,ु उनले भने।

यसका लागि सल्लाहकार सहित धारणा बनाउन आकस्मिक बैठक बोलाइएको उनले बताए।जाँचबुझ आयोगको प्रतिवेदन कानुन व्यवासयको समूहमाथि नै दुर्भावना फैलाउने किसिमको बार एसोसिएसनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।