image
image

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह


काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई निरन्तरता दिएका छन्।सोमबार कोशी र कर्णालीका सांसदसँग संवाद गरेका उनले मंगलरबा सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरिरहेका छन्।

बुधबारसम्म सबै प्रदेशका सांसदहरूसँग छलफल सक्ने तयारी छ । बालेन्द्रले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुनन् ।प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान ११ बजेदेखि सिंहदरबारमा भइरहेको छलफल अहिले जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।