image
image
प्रलोपा अध्यक्ष परिषदबाट सुदन किरातीले दिए राजीनामा

प्रलोपा अध्यक्ष परिषदबाट सुदन किरातीले दिए राजीनामा

काठमाडौं । प्रगतिशील लोकतान्त्रि पार्टी (प्रलोपा) अध्यक्ष परिषदबाट सुदन किरातीले राजीनामा दिएका छन्। गत मंसिर ७ गते गठन भएको पार्टीको अध्यक्ष परिषदमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल, ओजस्वी भट्टराई थिए।

किरातीले केही दिनअघि राजीनामा दिएको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले पुष्टि गरे।उहाँले राजीनामा दिनुभएको छ,’ परियारले भने।यसबारे विस्तृत जानकारी विज्ञप्तिमार्फत् दिइने परियारले बताए।किरातीको राजीनामापछि अध्यक्ष परिषदको बैठक बुधबार राति अबेरसम्म बसेको थियो। त्यसको निर्णयको जानकारीसहितको विज्ञप्ति सार्वजनिक गरिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।