image
image
चुरे तथा वनजंगल संरक्षण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन

 काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । वन–जंगल संरक्षण तथा सम्बर्द्धन, दलित भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न, अवैध उत्खनन रोक्न, सिर्सिया नदीको प्रदूषण र अतिक्रमण नियन्त्रण गर्न, साथै ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन बन्द गरी अवैध क्रसर उद्योगहरू बन्द गरिनुपर्ने लगायतका माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सिंहदरबारको ढोका कसको लागि खुल्छरु राष्ट्रको समस्या कहिले देख्दैन सरकाररु भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । सहभागीहरूले सरकारको ध्यान वातावरणीय समस्यातर्फ आकर्षित गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।