image
image
किरातीलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने श्रम संस्कृति पार्टीको तयारी

किरातीलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने श्रम संस्कृति पार्टीको तयारी

काठमाडौं ।  हालै श्रम संस्कृति पार्टी प्रवेश गरेका सुदन किरातीलाई सो पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ । पूर्वमन्त्रीसमेत रहेका किरातीलाई मुख्यमन्त्रीमा अघि सार्न अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत राय मागेका छन् । 

उनले लेखेका छन्– 'हाम्रा पार्टीबाट श्रमदाता सुदन किराती ज्युलाई प्रदेश १ को मुख्य मन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !'किराती दुई दिनअघिमात्र  औपचारिक रूपमा श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए । 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।