image
image
मेस्सीलाई विश्वकपका बेला पटक–पटक बम धम्की, सुरक्षा निकाय सतर्क

मेस्सीलाई विश्वकपका बेला पटक–पटक बम धम्की, सुरक्षा निकाय सतर्क

काठमाडौँन् l सन् २०२६ को विश्वकपका क्रममा अर्जेन्टिनाका कप्तान Lionel Messi लाई लक्षित गर्दै पटक–पटक बम धम्की आएको खुलासा भएको छ। स्पेनी सञ्चारमाध्यम मार्काले लीक भएको प्रहरी सुरक्षा दस्तावेजलाई उद्धृत गर्दै यस्तो जानकारी सार्वजनिक गरेको हो।

रिपोर्टअनुसार डलास र एटलान्टामा मेस्सीलाई लक्षित गरी धम्की आएपछि सुरक्षा निकायले बम डिस्पोजल टोली र स्निफर डग परिचालन गरी खोजतलास गरेका थिए। तर कुनै पनि घटनामा वास्तविक विस्फोटक पदार्थ फेला परेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।