image
image
४७ वर्षपछि सिरियालाई अमेरिकाको ठूलो राहत! आतंकवाद सूचीबाट हटायो

४७ वर्षपछि सिरियालाई अमेरिकाको ठूलो राहत! आतंकवाद सूचीबाट हटायो

काठमाडौं, ९ भदौ । अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रवर्द्धन गर्ने देश’को सूचीबाट हटाएको छ।

अमेरिकाका अनुसार यस कदमले सिरियामा विदेशी लगानी बढाउन र देशलाई विश्व अर्थतन्त्रमा पुनः जोड्न सहयोग गर्नेछ। विदेशमन्त्री मार्को रुबियोले यसले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ्ने अवसर दिने बताएका छन्।

अमेरिकाको उक्त सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा मात्र बाँकी छन्। पछिल्लो समय ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शरासँग सम्बन्ध पनि विस्तार गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।