image
image
बाढीबारे संसद्‍मा  गृहमन्त्री सुधन गुरुङले जानकारी दिने तयारी

बाढीबारे संसद्‍मा गृहमन्त्री सुधन गुरुङले जानकारी दिने तयारी

भदौ १० गते (बुधबार)। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले रसुवाको बाढीबारे जानकारी गराउने गरी तयारी भइरहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार आज संक्षिप्त बैठक बस्ने र गृहमन्त्रीले हालै घटेका घटनाका सम्बन्धमा सदनलाई आधिकारिक जानकारी गराउने गरी आन्तरिक तयारी भइरहेको छ ।

आजको बैठकमा गृहमन्त्रीको ब्रिफिङबाहेक अन्य कार्यसूचीका विषयलाई अगाडि बढाउने वा नबढाउने भन्नेबारे अझै छलफल भइरहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।