image
image
नेप्से(NEPSE) ३५.९२ अंकले घट्यो

नेप्से(NEPSE) ३५.९२ अंकले घट्यो

सोमबार, भदौ १५। नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक ३५.९२ अंकले घटेर २,५५८.३५ विन्दुमा झरेको छ। रसुवा बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षतिको प्रभावसँगै जलविद्युत् तथा बीमा कम्पनीका शेयरमा बिक्री चाप बढ्दा बजारमा गिरावट आएको थियो। उक्त कारोबारमा नेप्से १.३८ प्रतिशतले घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।