image
image
इन्द्रजात्रा धुमधामसँग मनाइँदै

इन्द्रजात्रा धुमधामसँग मनाइँदै

सोमबार, भदौ १५। काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा धुमधामसँग मनाइँदैछ। नेवार समुदायको प्रमुख सांस्कृतिक पर्वका रूपमा मनाइने आठदिने इन्द्रजात्रामा इन्द्रदेवको पूजा, कुमारी, गणेश र भैरवका रथयात्रा, लाखे तथा पुलुकिसी नाचलगायत विभिन्न परम्परागत जात्रा र सांस्कृतिक कार्यक्रम हुने गर्छन्। यस वर्ष जात्राको सुरुवात हनुमानढोका दरबार क्षेत्रमा परम्परागत लिंगो ठड्याएर गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।