image
image
पहिरोले रोल्पाको सडक सम्पर्क रोकियो

पहिरोले रोल्पाको सडक सम्पर्क रोकियो

२१ भदौ । रोल्पामा रातभर परेको भारी वर्षापछि सडक माथिबाट पहिरो खस्दा घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। परिवर्तन गाउँपालिका–१ खोलावाङ क्षेत्रमा पहिरो खसेपछि बिहानैदेखि यातायात ठप्प भएको हो। सडक बन्द हुँदा दाङ, रोल्पा र रुकुमतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्। वर्षा जारी रहेकाले थप पहिरोको जोखिमसमेत कायम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।