image
image
रसुवागढीमा बाढीको ठूलो क्षति, ९३ जना अझै बेपत्ता

रसुवागढीमा बाढीको ठूलो क्षति, ९३ जना अझै बेपत्ता

२१ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी जलविद्युत् आयोजनामा ठूलो भौतिक क्षति पुर्‍याउनुका साथै त्यहाँ कार्यरत ९३ जना कर्मचारी तथा कामदारलाई सम्पर्कविहीन बनाएको छ। बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस तथा कर्मचारी आवास क्षेत्रमा क्षति पुर्‍याएको बताइएको छ। सम्पर्कविहीन हुनेमा ५१ जना स्थायी कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत २ जना तथा ठेकेदार कम्पनीतर्फका ३९ जना जनशक्ति रहेका छन्। बाढी आएको १० दिन बितिसक्दा पनि उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेपछि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।