image
image

शुक्रबार सुनको मुल्य यथावत,चाँदीको मुल्य भने ह्वात्तै बढ्यो

काठमाडौं माघ १६ । आज  साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ । साताका आरूदिन  घटबढ  भइरहेको सुनको मूल्य आज यथावत नै रहेको  सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  
हिजो बिहीबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९२ हजारमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैंया रहेको छ ।

यस्तै शुक्रबार चाँदीको मुल्य भने ह्वात्तै बढेर १२ सय ८५ रुपैैंया कायम भएको महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १२ सय ४५ रुपैंया रहेको थियो ।
    


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।