१५७ कोरोना संक्रमित थपिए, ५ को मृत्यु
काठमाडौं माघ १६ । आज साताको अन्तिम दिन शुक्रबार थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको दर साताकै कम देखिएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना पुष्टि भएको हो।योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३३३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ।पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ।